• २०८२ कार्तिक १९, बुधबार

श्रृङ्खलाको गीत ‘छैन हो छैन’ सार्वजनिक

काठमाडौं ।

गायिका श्रृङ्खला जोशीको नयाँ गीत ‘छैन हो छैन’ सार्वजनिक भएको छ ।
गायिका शशि रावलको शब्द संगीत रहेको उक्त गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

यसअघि उनले ‘सिड्नी जाने रेल’, ‘तिम्रो आवाज’लगायत गीत ल्याएकी थिइन् । जोशी देउडा गायक नन्दकृष्ण जोशीकी छोरी हुन् ।