समाचार

न
बु द्ध
जन्मिन्छन्
न राम नै
दिशाहीन छ
मानवको गति
न शान्ति छ निर्बाध
न छ मर्यादा अक्षुण्ण
छ साम्राज्य भस्मासुरको
जलेका छन् आफ्नै दुष्कर्मले
डढ्छन् स्वार्थको चिताग्निमा
उल्टा टाँगिन्छन् मानव
सब्ल्याँटा छन् दानव
विनाशको बाटो
पछ्याउँदै छ
प थ भ्र ष्ट
मा न व
जाति
यो ।
मिलन बोहोरा