• २०८३ श्रावण १०, आईतवार

हार्दिक श्रद्दान्जली

साहित्यकार डा. ओमवीर सिंह बस्न्यातको ८० वर्षको उमेरमा अमेरिकाको कोलोराडोमा देहावसान भएको दुःखद घडिमा अक्षरङ्ग पत्रिकार साहित्यकला मन्दिर परिवार दुःख प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।