समाचार

काठमाडौं ।
वीरगंजमा रहेर कथा लेनखनमा सक्रिय स्रष्टा विनयराज गौतमको अर्को कथाकृति ‘रमरतिया’ प्रकाशित भएको छ । यसअघि उनको ‘नेपालको शिक्षामा राजनीतिको प्रभाव’ (शोध), ‘मृत्युको छहारीमा’ (कथा) र ‘फेरि नफर्किने ती दिनहरू’ (संस्मरण) प्रकाशित छ । गौतमको यस कथासंग्रहलाई ओरिएन्टल पब्लिकेसनले बजारमा ल्याएको हो ।