• २०८१ माघ २७ आइतबार

गान्धीराज काफ्लेको निबन्धसंग्रह ‘सुस्वास्थ्य’ प्रकाशित

काठमाडौं ।

लेखक साहित्यकार गान्धीराज काफ्लेको पुस्तक निबन्धसंग्रह ‘सुस्वास्थ्य’ प्रकाशित भएको छ । यसअघि उनका पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन् । यस पुस्तकलाई ओरिएन्टल पब्लिकेसनले बजारमा ल्याएको हो । यसको मूल्य ४४५ रुपैयाँ राखिएको छ ।