• २०८१ माघ ९ बुधबार

ध्रुब जोशीको ‘आफैलाई खोज्दै’ निबन्धसंग्रह प्रकाशित

काठमाडौं ।

निबन्धकार ध्रुव जोशीको पहिलो निबन्धकृति ‘आफैलाई खोज्दै’ प्रकाशनमा आएको छ । यस निबन्धसंग्रहभित्र उनका १८ वटा निबन्ध संगृहित छ ।
सुन्दर स्वदेश पब्लिकेशनले प्रकाशित गरेको यो कृति केही दिनपछि लोकार्पित गरिने कृतिकार जोशीले जानकारी गराए ।