कविता हिन्दी

छ
प्यारो
स बै को
बिचारा ऊ
जान्दैन छल
गर्दैन कपट
बोल्छ सत्य वचन
पछि सर्दैन कर्ममा
निर्धक्क विस्वास आफूमा
स्वच्छ मन शुद्ध विचार छ
तरपनि डाहा र पीडा
सन्तापमा डुबेको छ
सकुन्जेल त गर्छ
नत्र पछिसर्छ
स्थिति छोड्दैन
साथ छोड्छ
स त्य मा
दृ ढ
छ।
विजय सापकोटा
पानीभण्डार
विश्वनाथ असम