• २०८२ मंसिर २, मंगलवार

मन

राजेन्द्रप्रसाद भुसाल

राजेन्द्रप्रसाद भुसाल

यो
मन
तनाव
दिन्छ धेरै
लाग्दैन बेरै
भित्र हुन्छ मेरै
बदल्छ उत्तिखेरै
मनको बादल कालो
पार्ने ठूलो भ्रमको जालो
दबाई चाहियो मार्ने झालो
मनले दिएन चयन
उपचार नि भएन
खान पनि गएन
अन्नले सहेन
स्वस्थ रहेन
जिन्दगानी
बिग्रियो
धेरै
क्या ।


राजेन्द्रप्रसाद भुसाल
लुम्बिनी