• २०८३ श्रावण १०, आईतवार

भस्मीभूत

खेमलाल पोखरेल

खेमलाल पोखरेल


मान्छे
बाँच है
ध र ती मा
कटुता बिना
जन्म जन्मा न्तर
मानव प्राणीसित
जल थलचरसित
मितेरी लगाई बाँच है
प्रकृतिप्रदत्र् उद्भिद्सित
नत्र तिम्रो इहलीला जो
भस्मीभूत हुनसक्ला
आजसम्मको प्राप्ति
यस जगतको
नामेट भई
इतिहास
सखाप
होला
है ।


खेमलाल पोखरेल
दमक, झापा, नेपाल