समाचार

ओ !
प्रिय
सुन्दरी,
हिमबाला !
मन छ प्यासी
दूर नजर छ !
हेर्दछु अपलक
रजत हिमश्रृङ्खला !!
ओ अमर धरती देवी !!
बान्की मिलेका श्वेत दन्त झैँ
हेर्दछु छन् रूप अपूर्व !!
भो हे ! समीप नआऊ !
लुक्दछ है सौन्दर्य !!
यसै मनोहर !
यी हिमबाला
दूर रहून्
र म णी
अ नि
ती !
शेषमणि आचार्य