पुस, २०८०, काठमाडौँ ।
साहित्यकार, मुक्तककार प्रीति आत्रेय ज्ञवाली मुक्तक सङ्ग्रहुचुटुक्क’ शनिबार सार्वजनिक भएको छ । नेपाली शिक्षा परिषद्,लेखनाथ साहित्य सदन, सोह्रखुट्टे, काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा डा. रेणुका सोलुले मुक्तक संग्रहको विमोचन गरिन् ।कार्यक्रममा कल्पना काफ्लेले ‘चुटुक्क’ बारे समीक्षा गरेकी थिइन् । साहित्यिक संघ संस्थाका प्रतिनिधिसहित सम्मिलित कार्यक्रममा विमोचित कृतिका केही रचना वाचन गरिएको थियो ।