वसन्तवेला

कवि रेशम विरहीको कवितासङ्ग्रह ‘प्रतिरोधको लय’ सार्वजनिक गरिएको छ । न्यूरोडस्थित फुटपाथमा सो कवितासङ्ग्रह सार्वजनिक गरिएको हो ।पुस्तकको फुटपाथ विमोचन सांसद् रघुजी पन्त, कविहरू विमल निभा, श्यामल, कृष्णमुरारी भण्डारी, पुरुषोत्तम सुवेदीलगायतले गरेका हुन् ।कवितासङ्ग्रहलाई इन्डिगो इङ्कले बजारमा ल्याएको हो ।