• २०८१ चैत ६ बिहीबार

अमर वरदान

 जी. छिरीङ

जी. छिरीङ

एक्लै हिजो साँझमा,
हेरिरहेथेँ पश्चिम गगनमा
ध्यानस्त वर्षापछि कुनै मेघमाला
कौतुक यस्तो देखेँस
जोडी हात गरी विषाद्
आँखा भरी आँसू ।


जी. छिरीङ