• २०८२ आश्विन २२, बुधबार

प्रेम

कात्यायन

कात्यायन

युग अस्ताउनु पूर्व
चहकिलो तरङ्गमा
पच्छ्याउँदै गरेको
एक अर्को उमङ्ग
छाँयामा पनि
दिव्य उज्यालो छर्ने
तिमी !

प्रतिविम्व !


कात्यायन