समाचार

काठमाडौँ
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले २०७९ सालको ’गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार’ काव्य र नाट्य विधाका एक÷एक जनालाई प्रदान गर्ने भएको छ । मन्त्रालयले बुधबार गरेको निर्णय अनुसार काव्य विधामा हाङयुग सुब्बा थाम्सुहाङ (हाङयुग अज्ञात) र नाटक विधा घिमिरे युवराजलाई पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।