• २०८१ माघ २७ आइतबार

कवि तथा समालोचक विर्खे अन्जान पुरस्कृत

सामाजिक विकास मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा कवि तथा समालोचक विर्खे अन्जानलाई पुरस्कृत गरेको छ । सामाजिक विकास मन्त्रालय, वाग्मती प्रदेश सरकारको प्रदेश युवा परिषद् हेटौंडाद्वारा आयोजित राष्ट्रिय युवा सम्मेलन २०८० का अवसरमा “मोफसलमा रहेर साहित्यको क्षेत्रमा उदाहरणीय योगदानको पुरयाए वापत २५ हजार नगद र प्रमाणपत्रसहित ले कवि अन्जानलाई पुरस्कृत गरिएको हो ।