• २०८१ असोज २४ बिहीबार

अर्यालको ‘जीबाको चौतारी’ दोस्रो संस्करण प्रकाशनमा

काठमाडौँ ।

उपन्यासकार मुकुन्द अर्यालको औपन्यासिक कृति ‘जीबाको चौतारी’को दोस्रो संस्करण प्रकाशनमा आएको छ ।

यस उपन्यासमा मानवजीवनका पुरुषार्थ, धर्म, अर्थ, काम, मोक्ष, भक्ति प्राप्त गर्ने उपायका साथै समसामयिक राजनीति, अर्थनीति, कूटनीतिक, सामाजिक बेथिति र समग्र परिवेशको ऐनाको रूपमा आएको उपन्यासकार अर्यालले बताएका छन् ।