• २०८१ फागुन ३ शनिवार

डा. रमेश बलायरको कवितासङ्ग्रह ’मनको बिम्ब’ सार्वजनिक

काठमाडौं ।

डा. रमेश बलायरको ’मनको बिम्ब’बाट नामक कविताङ्ग्रह सार्वजनिक भएको छ । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बलायरको कृति लोकार्पण गरिएको हो ।

आख्यानकार एवम् लेखक बुद्धिसागर तथा पूर्वगृहसचिव गोविन्द कुसुमलगायतको उपस्थितिमा पुस्तकको लोकापर्ण गरिएको हो ।कार्यक्रममा पूर्वगृहसचिव कुसुमले लेखक बलायर सङ्घर्ष, सहनशीलता र इमानदारीको ‘रोल मोडल’ भएको बताए ।