हो
कतै
भोजन
अन्नपानी
स्वच्छता वायु
तापहो भोजन
आँसु र हाँसो भोज
उपदेश र ज्ञान हो
आलोचना समालोचना
स्नेहको गाली नि हो भोजन
दृश्य श्रवण घ्राण स्पर्श
प्रकार हुन परिकार
तितो अमिलो पिरो
पठन खुराक
अर्थ, खानुको
विविध यो
भोज न
बुझ्नु
ल ।
गुरुदत्त ज्ञवाली