• २०८१ असार १२ मङ्गलबार

ए जून !

भूपी शेरचन

भूपी शेरचन

मेरो जस्तै ए जून !
झूटो हो तिम्रो हाँसो पनि
फरक छैनतिम्रो र मेरो
भित्र–भित्र रोएर पनिबाहिरबाट हाँस्ने बानीमा
फरकयतिमात्र छ हामी दुइटाको कहानीमा
कि तिमी रुन्छौ र तिम्रो आँशु शीत बन्छ
म रुन्छु र मेरो आँशु गीत बन्छ ।


भूपी शेरचन