तिमीले देख्यौ आफ्नो काखमा उसले आफ्नो नानीलाई बोकेर जाँदै थियो फटाफट आफ्नो बाटो लाग्दै थियो ठाडो शिर तन्केको जिऊ ।
यसरी आफ्ना बुवाको काखमा कत्ति खुसी र ढुक्क हुनसक्थ्यो त्यो नानी केवल, त्यो जिउँदो भएको भए
अनुवाद: राजेन्द्र शलभ