• २०८१ फागुन ३ शनिवार

‘कलिंग काठमाडौँ यशस्वी साहित्य सम्मान’को घोषणा

यही असोजको २९ र ३० गते हुन गैरहेको कलिंग साहित्य महोत्सवले ‘कलिंग काठमाडौँ यशस्वी साहित्य सम्मान’को घोषणा गरेको छ । हिँजो २६ गते भएको पत्रकार सममेलनमा कार्यक्रम कि निर्देशक रञ्जना निरौलाले सम्मानको जानकारी गराउनु भयो । यस वर्षको ‘कलिंग काठमाडौँ यशस्वी साहित्य सम्मान’ नेपालका सताव्दीपुरुष सत्यमोहनजोसी र भारतकावरिष्ठ साहित्य साधक अशोक बाजपेयीलाई प्रदानगर्ने घोषणा गरिएको छ । यसको रासीपचास पचास हजार र सरस्वतीको प्रतिमा रहने छ ।