• २०८१ फागुन ३ शनिवार

किराँत एकेडेमी पुरस्कार २०७९ प्रदान गरिएको छ ।

काठमाडौँ ।

साहित्यकार तथा अनुसन्धानकर्ता विप्लव ढकाल र भोगिराज चाम्लिङलाई किराँत एकेडेमी पुरस्कार २०७९ प्रदान गरिएको छ ।
किराँत एकेडेमीले प्रदान गरेको पुरस्कार ढकाललाई भोजपुरको वाङ्मय कृतिका लागि दिइएको हो । मुन्दुम अध्येता एवं मुन्दुमका भौतिकवादी व्याख्याता भोगीराज चाम्लिङलाई किरात एकेडेमी सम्मान प्रदान गरिएको छ । प्रा. डा. अभि सुवेदीले दुवै व्यक्तित्वलाई पुरस्कार प्रदान गर्नुभयो ।


पिता

मेरो ब्वायफ्रेन्ड