• २०८० असोज १० बुधबार

तिमी हावा थियौ

ऊलाव हाउगे

ऊलाव हाउगे

म नौका हूँ
बिना हावाको
हावा तिमी थियौ ।

के यो त्यही दिशा हो
जतातिर म जानु पथ्र्यो ?

यस्तो हावा भए संगै
कसले सोच्छ, दिशाका बारेमा ।

अनुवाद: राजेन्द्र शलभ