• २०८१ श्रावाण ११ शुक्रबार

तिमी

रजथी सलमा

रजथी सलमा

१.
तिम्रा बारेमा
मेरा सोचाईहरूले

म भित्र बनाउँछन्
संसारका इत्तर पुरूषहरूको
घृणित विम्ब …

२.
तिमीले गोडेर
जन्मेका
हाम्रा नानीहरूको भविष्य

निर्भर गर्छ
मेरो असल चालचालन
र सेवावृतिमा…

३.
तिम्रा कानहरूसम्म
नपुुग्नका लागि

मेरो आवाज हैन
मेरो चिच्याहत छ …

अनुवाद: राजेन्द्र शलभ