• २०८१ चैत ७ शुक्रबार

रांक डाल्टनका दुई कविता

रांक डाल्टन

रांक डाल्टन

१) डर
सानो देवदूत
सुनिरहेको छ
पिनको टुप्पोमा
केही बजी रहेको छ–अवश्य नै

२) परमाणु बम पश्चात
रहने छ
केवल धूलो
मोहक धूलो ।

अनुवाद: राजेन्द्र शलभ