वर्तमान समय काठमाडौ सहर नाटकमय बनेका छन् । नाटकघर नाटक मञ्चनमा व्यस्त रहेका छन् । नाटकप्रेमी दर्शकहरुलाई खुसीको कुरा शहरमा ४ नाटक एकसाथ मञ्चन भैरहेका छन् ।
१. चोरको स्वर
स्थान: ‘मन्डला थिएटर’ लाखेचौर थापागाउँ
२. ऐयामाया
स्थान: ‘कौशी थिएटर’ टेकु
३. सेमुना
स्थान: ‘आरोहण गुरुकुल’ थापागाउँ
४. कथा कस्तुरी
‘स्टुडियो थिएटर’ गौशला पिङ्गलास्थान