• २०८१ माघ १० बिहीबार

हाइकु

कमला गौतम

कमला गौतम

अमृत पान
बिम्व ज्ञान महान
मिठास हाइकु

प्रकृति प्रेमी
छहारीको शितल
आनन्द मन !

सभ्य संस्कृति
वचन वाणी मिठो
छुन्छ प्रकृति !

हाइकु ज्ञान
व्यङ्ग्य वाण निसान
अक्षर सत्र !

समय भोग
शोक सुर्ता हजार
हरायो भोक !

सत्ता धराप
दाँइ हुदै रमाइ
आफ्नै भलाइ !


(काठमाडौ निवासी गौतम चर्चित कवि हुन् ।)
[email protected]