हौ
तिमी
रूद्राक्ष
साहित्यमा
उम्रियौ एक्लै
चाहन्थे निमोठ्न
निर्मोही बिभीषण
हुर्कियौ, बढ्यौ, झाँगियौ
फुल्यौ फल्यौ सुवास छर्यो
शंखघोष गर्यो जगतमा ।
रम्बासरूपी हे रुद्राक्ष
अग्लिन थाल्यौ नभमा
पायौ कविको मायाँ
उनियौ धागामा
बस्यौ मुटुमा ।
काव्यतरु
सुगन्ध
तिमी
हौ ।
गीताश्री शर्मा, गान्तोक सिक्किम
[email protected]