• २०८० फागुन ९ बुधबार

कोसेली

मिलन बोहोरा

मिलन बोहोरा

लौ
रा ख
कोसेली
विकासको ।
सुकेका नदी
डढेका पहाड
हिम हीन हिमाल
बिब्लेटो भएका ऋतु
विलुप्त जीवका जीवाश्म
निस्तेज भएका अनुहार
छिद्रित धुसर आकाश
धर्षित पीडित माटो
एकै ठाउँ सबै छन् ।
सँभालेर राख
दुमो हुनेछ ।
प्रगतिको
ध्वंसको
लीला
यो ।


बीमार सड़कें

चुनाव

खूबसूरत ज़िन्दगी