• २०८१ असार २८ बिहीबार

शिरीषको फूल अब रङ्गमञ्चमा पनि

काठमाडौँ/ १० चैत २०७८

साहित्यकार पारिजातको प्रसिद्ध उपन्यासमा ‘शिरीषको फूल’ लाई नाट्य रूपान्तर गरी यही शीर्षकमा थियटर मल, कीर्तिपुरले रङ्गमञ्चमा प्रस्तुत गरिरहेको छ । अन्जान प्रदीपको निर्देशन, केदार श्रेष्ठको परिकल्पना र चौथो आयामको नाट्यलेखनमा अभिमञ्चित ‘शिरीषको फूल’मा समृद्धि नेपाल, सञ्जय विश्वकर्मा, हाङ ओ हाङ राई, सविना गोपाली, मञ्जु महर्जन, अञ्जु रिजाल, अस्मिना भारती, रेजी बस्नेत र जेनी सुनुवारले अभिनय गरेका छन्

२०२२ को मदन पुरस्कारद्वारा पुरस्कृत यस उपन्यासमा यसअघि चलचित्र पनि बनिसकेको छ ।


पराई !

वो जो था

IS NOT ENOUGH