विश्व कविता दिवस

काठमाडौँ/२७ फागुन, २०७८
बिहीबार गीता रेग्मी र दीपक अर्यालद्वारा लिखित ‘प्रशान्तको तीरैतीर’ र ‘पाइलाका चुम्बन’ नियात्रा- सङ्ग्रह नियात्रा समाज नेपालका अध्यक्ष एवं वरिष्ठ नियात्राकार प्रतीक ढकालले सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा अध्यक्ष ढकाल तथा समालोचकद्वय अनुपाम रेग्मी र भवानी खतिवडाले पुस्तकहरूमाथि प्रकाश पारेका थिए ।