• २०८१ माघ २ बुधबार

बृहत् साहित्य महोत्सव हुने

काठमाडौँ, १० फागुन, २०७८

हेटौडा उपमहानगरपालिका तथा आँचल साहित्य कलापुञ्ज मकवानपुरको आयोजनामा २०७८ फागुन २० र २१ गते हेटौडामा बृहत् साहित्य महोत्सव– २०७८ सम्पन्न हुन भएको जानकारी आँचल साहित्यकी अध्यक्ष कवि अनिता न्यौपाने दिएकी छिन् । उक्त कार्यक्रममा देशका विभन्न ठाउँबाट साहित्यकारको राम्रो उपस्थिति रहने बताइएको छ ।