• २०८० मंसिर २० बुधबार

दुई स्रष्टा सम्मानित

काठमाडौँ/फागुन ६, २०७८

फागुन ५ २०७८ का दिन नृवंश शास्त्री समाजसुधारक धरणीधर दहालको ९५ औँ स्मृतिसभाको आयोजना गरिएको थियो । सामाजिक विकास मन्त्री राजन राईको प्रमुख आतिथ्यमा इटहरी साहित्य समूह र धरणीधर स्मृति प्रतिष्ठानद्वारा संयुक्तरूपमा आयोजित सो अवसरमा भाषा वैज्ञानिक प्रा डा. माधवप्रसाद पोख्रेल तथा साहित्यकार कृष्णविनोद लम्साल सम्मानित भएका थिए ।