चीता - Aksharang
  • २०७८ कातिर्क १० बुधबार

चीता

लोकनाथ शर्मा

लोकनाथ शर्मा


आगो
चिता को
घृणित छू
तिमीहरूको
मायाले छोपेका
लोभ, लालच बोक्ने
ति आखाँ हरूको लागी
मृत्यु सत्य हो, सबै झूठ
राम नाम सत्य, बाकी झुठ
मलाई बोकी हिँडने त्यी
जिवीत मानिसहरू
मुर्दालाई भन्छन
राम नाम सत्य
आँफुलाई खै
कस्ले शिक्षा
दियेला
भाई
हो !!


लोकनाथ शर्मा
तिनसुकिया, असम ।
bhardwajloknath90@gmail.com