• २०८३ बैशाख २७, आईतवार

प्रेरणा

मीना देवीफयेल

मीना देवीफयेल

त्यो
मीठो
भाकाले
प्रेरणा को
ज्योति जलायो
यो मन मुटुमा
रचनाको एउटा
नीरमहल सजायो
अझै सुरिलो बनाउन
धेरै रस भराउँनलाई
अरूपनि आउँनेछन्
रसिलाकसिला सृष्टि
तिम्रो मीठो प्रयास
मलिलो बनोस्
तिम्रो प्रयास
सबैलाई
प्रेरणा
बन्ने
छ ।


मीना देवी फयेल, असम, भारत
[email protected]