लौ
आउ,
समय
सही छ यो
गरौँलौ भनि !
जीवन यो तिम्रो,
यो मेरो हो नभनि,
जिम्मेदारी र कर्तव्य
आफ्नै सम्झि प्रतिबद्धता
जनांँउ हर बिहानीलाई !
नरहोस्भय, निर्भया
प्रेममयी ञ् गुणी सरि
हाँसो ओठैमा लिई !
मुर्दा हो, र पनि
सहजै बुझ,
देह माटी
सदाझैं
ठान
लौ !
मुकेश रेग्मी (जागुन, असम)
[email protected]