English Poem

गतिशील छ यो समय
जीवन पनि गतिशील हो
जिउने होड़मा मोडिँदै
गयेका छौँ हामी गन्तव्य भेटनलाई ।
सबै क्षणिक हो भन्ने थाहा
भए पनि उच्चाकांक्षाहरूमा छौं ।
समयको गतिमानै चलनु पर्छ
यो ध्रुव सत्य हो ।
“म हेर्दे छु” जम्मैलाई
जम्मैले नि मलाई हेर्दैछन
मोल बुझने को जय जय छ
नबुझने को क्षय हुन्छ
समय थोरै छ राम्रो कामको
आशा छ राम्रो होस
भन्नै हाम्रो सबको ।
हिरनमयी आचार्य शर्मा, गुवाहाटी, असम, भारत ।
[email protected]