उसले दुनोमा आधा भरिएको चिउरा देखाएर भन्यो, “सरकार ! चिउरा भिजाउन, एक अञ्जुली पानी देउ !’’
पलभरमा लावा लस्करका बूट सहित, दर्जनौ दमकलका फोहोराले ढाडिन पुगेका, चिउराका सिता खोज्दैछन् परेवाका जोडीहरू !
कात्यायन (चाबहिल, काठमाडौं निवासी चर्चित कवि तथा साहित्यकार हुन् ।)
Mishra <[email protected]