• २०८१ चैत ३ सोमबार

नेपालै नरहे

माधव घिमिरे

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे

तराई हाम्रो सुनको टुक्रा, हिमाल हिरा हो
माटो र पानी पहिलो धन, धर्तीका छोरा को
ये कहाँ बाट संसार हेर्छौ, सन्झ्यालै नरहे
नेपाली हामी रहौँला कहाँ नेपालै नरहे

दशैं र तिहार रमाइलो हाम्रो चुटका र ख्यालीले
हृदय हाम्रो जुर्मुराउञ्छ, जीत को झ्यााली ले
बैशको तालमा नाचौला कहाँ, मादलै न रहे
नेपाली हामी रहौँला कहाँ नेपालै नरहे

ये कति राम्रो बिहानी पख, घाम को रेखी हो
सभ्यता पहिलो संसारमा फैल्यो, हिमाल देखि हो
बिउझौँला कहाँ पूर्वको पहिलो, उज्यालै न रहे
नेपाली हामी रहौंला कहाँ, नेपालै न रहे