• २०८३ भाद्र ४, बिहीबार

गौतमको ‘सिर्जनविधाको परिधिमा तीर्थराज अधिकारी’ अनुसन्धानत्मक कृति लोकार्पण

काठमाडौँ ।

दायित्व वाङ्मय प्रतिष्ठान नेपालले दीपकप्रसाद गौतमको ‘सिर्जनविधाको परिधिमा तीर्थराज अधिकारी’ अनुसन्धानत्मक कृति लोकार्पण गरेका छन् ।
अधिकारी साहित्यका विविध विधामा कलम चलाउँछन्। उनका विषयमा थुप्रै खोजअनुसन्धान तथा शोध भएको छ । उनी ‘मुक्तकमणि’ उपाधिले साहित्य क्षेत्रमा लोकप्रिय छन् ।