• २०८३ बैशाख २५, शुक्रबार

मनोज राजको ‘बालेर धुरीमा आगो’ सार्वजनिक

काठमाडौँ ।

नेपाली सांगीतिक क्षेत्रमा ‘बालेर धुरीमा आगो’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । यसको निर्माता डा. सुनिल सापकोटा, म्युजिक कम्पोजर अर्जुन पोखरेल र संगीतकार अर्जुन पोखरेल नै रहेका छन् । गीतमा मनोज राजको मीठो स्वर रहेको छ । शब्द, संगीत र स्वरको त्रिकोणात्मक संयोजनले म्युजिक भिडियो आकर्षक बनेको छ ।