कविता
काठमाडौँ ।
लोकदोहोरी गायक हरिप्रसाद पौडेलले शान्तिश्री परियारसँगको युगल गायनमा ‘मलाई साइलुले’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरेका छन् ।
‘मलाई साइलुले’ गीतमा शव्द र संगीत हरिप्रसाद पौडेलकै रहेको छ र भौलागिरी क्षेत्रमा बोलिने टिपिकल भाकाको प्रयोग गरिएको छ । गीतको म्युजिक भिडियो प्रशान्त मगरले निर्देशन गरेका छन् र यो पौडेलको एक वर्षको अन्तरालमा दोस्रो लोकदोहोरी गीत हो ।
लोकदोहोरी गायक हरिप्रसाद पौडेलले एक वर्षको अन्तरालमा दोस्रो लोकदोहोरी गीत ल्याएका छन् । पौडेलले शान्तिश्री परियारसँगको युगल गायनमा ‘मलाई साइलुले’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरेका हुन् । गीतको म्युजिक भिडियोसमेत सार्वजनिक भएको छ ।
