समाचार
काठमाडौं ।
जगदीश घिमिरे स्मृति पुरस्कारबाट वरिष्ठ साहित्यकार पवन आलोक र मीना चौलागाईं पुरस्कृत हुने भएका छन् ।
प्रतिष्ठानका प्रमुख सल्लाहकार नगेन्द्रराज शर्माले बताए अनुसार चौलागाईंलाई २०८१ सालको स्मृति पुरस्कार र आलोकलाई २०८२ सालको स्मृति पुरस्कार प्रदान गरिने भएको हो ।
५१ हजार नगदराशी सहितको उक्त पुरस्कार आगामी माघमा समर्पण गरिने पनि शर्माले बताए ।
