• २०८२ फाल्गुन ७, बिहीबार

दुई मुक्तक

चेतन काफ्ले

चेतन काफ्ले

थन्किएकी रन्कदैछन् बोक्से बनका भाखाहरू
चल्दैछन्की बन्दभए, म हिडेका बाटाहरू

बिरानो भो गाऊबस्ती बिरानाछन् साथीसंगी
बांझिएकी जोतिदैछन् गैरीबारी पाटाहरू

नारी मायांकी खानी मनको दिलदार हुन्
नारी भत्किएको मन थेग्ने पहरेदार हुन्

नारी बिरामीको मलहम घरको रौनक,
नारी अधिकार दायित्व दुबैको हकदार हुन् ।


चेतन काफ्ले