• २०८२ मंसिर २१, आईतवार

वरिष्ठ गायिका मिरा राणालाई ‘लाइफटाइम अचिभमेन्ट’ अवार्ड

काठमाडौँ

पाँच दशकदेखि गीतमा आफ्नो योगदान पुग्याउँदै आएकी वरिष्ठ गायिका मिरा राणालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्डले सम्मानित गरिएको छ ।जिनियस म्युजिक अवार्डको बुधबार आयोजित सम्मान समारोहमा उनलाई उक्त अवार्डले सम्मानित गरिएको हो ।