आलेख
काठमाडौं ।
कूटनीतिक सेवामा लामो समय सेवारत रही सेवानिवृत्त भएर साहित्यमा सक्रिय सर्जक राजाराम बर्तौलाको अर्को नियात्राकृति ‘काठमान्डु प्याराडाइज’ प्रकाशनमा आएको छ ।
यसअघि उनका कविता, निबन्ध र नियात्राकृति गरेर पाँच पुस्तक प्रकाशित छन् । बर्तौलाको यो नियात्राकृति साझा प्रकाशनले प्रकाशित गरेको हो ।
