कथा

उ
हेर
आएछ
बडा दशैँ
बोकेर आशा
लिएर उमङ्ग
खुसियाली छाएछ
हरेकका घरभित्र
घन्काउँदै मालश्री धुन
रातो टिका र जमरा लिई
रोटे पिङ लिङ्गे पिङमा
मच्चिँदै छन् अधबैसे
खेल्दै छन् केटाकेटी
थापी आशीर्वाद
लिई दक्षिणा
प्रे म म य
हुँ दै छ
दशैँ
यो ।
नवराज पोख्रेल
नवदेव मार्ग, लालभित्ती, मोरङ।