समाचार

लौ
आयो
विशेष
पर्व दशैँ
खुशी बाँडदै
आराधना गर्दै
नव दुर्गा माताको
देश दुखेको बखत
देशको समृद्धि खातिर
एकजुट भएर उठने
अगाडि बढने प्रेरणा
सबै नेपाली जनमा
सद्भाव पलाओस
आशिर्वाद देऊ
जगत् जननी
अधिस्तात्री
जननी
माता
लौ । हे ।
भागीरथी ज्ञवाली
सुकेधारा , काठमाण्डौ ।