• २०८२ आश्विन १, बुधबार

सकारात्मकता

आचार्य प्रभा

आचार्य प्रभा


आफू
कहिल्यै
जी व न मा
हार नमान्ने
आँट पालि बस्ने
बाँचु भन्ने आशाले
हिम्मतको पैरवीमा
सधैं आफूलाई राखेर
कदम चाल्न उद्धत बन्छु ।
सास रहुन्जेलसम्म नै
आश त गर्नै पर्छ नि !
निराशा पाल्नु हुन्न
बाँच्नु पर्छ अब
सकारात्मक
सोंचभित्र
तिमीले
मैले
है !


आचार्य प्रभा